१८ असार २०८३, बिहीबार

बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता

बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता
प्रतिकात्मक तस्वीर

काठमाडौं – अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार मंगलवार मध्याह्नसम्ममा मृतकको संख्या ७८ पुगेको छ ।

३२ जना बेपत्ता र ४० जना घाइते रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३ हजार ३ सय ६६ उद्धार गरिएको छ भने राहत वितरणको काम शुरू भइसकेको छ ।

विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्