
नुवाकोट-नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनास्थित घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी महिलालाई उपचारको लागी अस्पताल लैजादै । वर्षायाममा ग्रामीण क्षेत्रका सडकमा यातायात सेवा सञ्चालन नहुदाँ बिरामी तथा दुर्घटनाको घाइतेलाई स्टेचरमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता छ । तस्वीर : रामहरि न्यौपाने/रासस