०८ असार २०८३, सोमबार

भाइरल बन्दै सुन साइँलीको 'जवाफ' (भिडियो सहित)

कात्तिक २०, २०७४
भाइरल बन्दै सुन साइँलीको  'जवाफ' (भिडियो सहित)
काठमाडौं,  १३ चैत - चर्चिच गीत सुन साइँलीको सिक्वेल बजारमा आएको छ । हेमन्त रानाले गाएको सो चर्चित गीतको सिक्वेल हास्यो नेपाल नाम फेसबुक पेजबाट सार्वजनिक भएको छ । पोखरेली गायिक प्रीया प्रिया गुरुङले सो गीतको सिक्वेल गाएकी हुन । उनले पुरानै लयमा गीत गाएकी छन् ।
हेरौ भिडियो

salt training

कमेन्ट गर्नुहोस्