सोच्नुहोस् त, तपाईं परिवारसँग बसेर कुनै धार्मिक च्यान हेर्दै हुनुहुन्छ । तर त्यसमा धर्मका विषय नभइ कुनै अश्लिल सामाग्री देखिन थाल्यो भने तपाई के गर्नु हुन्छ ।

यस्तै भएको छ । पश्चिमी अफ्रीकाई देश सेनेगलमा । उहाँ एक धार्मिक च्यानलमा करिब २०–२५ मिनेटसम्म पोर्न फिल्म चलेको छ ।
समाचारहरुका अनुसरा सेनेगलको इस्लामिक च्यानल ‘ट्युबा टिभी’ जो इस्लामिक स्टेटसँग जोडिएको धार्मिक कार्यक्रम देखिएको छ । गत हप्ता सोमबार १ बजेर १० मिनेटबाट १ बजेर ३० मिनेटसम्म २० मिनेट सम्म च्यानलमा पोर्न फिल्म प्रसारण भएको थियो ।
पोर्न फिल्म चलेपछि मानिसहरुले आक्रोश पोखेका छन् । उनीहरुले लाइसेन्स बन्द गर्नुपर्ने माग गरेका छन् । मानिसहरुको आक्रोश सान्त पार्न अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
च्यानलले अन्जानवस यस्तो हुन गएको भन्दै माफी मागेको छ । र भविष्यमा यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएको छ ।