0 shares
नेपालगञ्ज- आइतवार बिहान केहीबेर परेको वर्षात्ले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ ।
न्यूरोड क्षेत्रमा भएको डुबानले आवागमनमा कठिनाइ भएको छ ।
तस्वीर : भेषराज बस्नेत/रासस