२४ असार २०८३, बुधबार

नेपालका लागि नयाँ भारतीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

कात्तिक २०, २०७४
नेपालका लागि नयाँ भारतीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौँ, १३ चैत - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतका आवासीय राजदूत मञ्जिभसिंह पुरी र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत रविना प्याट्रिसिया मार्कस्ले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा आ–आफ्ना ओहदाको प्रमाणपत्र प्रस्तुत गरे ।singh

त्यसअवसरमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

भारतका राजदूत सिंह आफ्नो कार्यभार सम्हाल्न शनिबार राजधानी आएका हुन् । राजदूत माकर्स् श्रीलङ्काका लागि दक्षिण अफ्रिकी कूटनीतिक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्