०७ असार २०८३, आइतबार

हवाइ आक्रमणमा समूह कमाण्डरसहित ३ मारिए

हवाइ आक्रमणमा समूह कमाण्डरसहित ३ मारिए

अफगानिस्तान- अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिवान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् ।  

अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिवान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ  ।

प्रायःअशान्त अवस्थामा रहने हेलमाण्ड प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्