1 shares
पोखरा- पोखराको फेवाताल किनारास्थित केदारेश्वर महादेव मन्दिरमा सोमवार पूजा गर्न लामबद्ध भएर बसेका भक्तजन । सोमबार भगवान शिवको आराधना एवम् व्रत बस्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
तस्वीर : हरि बाँस्तोला/रासस