०९ असार २०८३, मंगलबार

गीतसँगै 'ए मेरो हजुर २' रिलिज मिति घोषणा

कात्तिक २०, २०७४
गीतसँगै 'ए मेरो हजुर २' रिलिज मिति घोषणा
काठमाडौं, १४ चैत – झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ को रिलिज मिति सार्वजनिक गरिएको छ ।

रिलिज मितिसँगै चलचित्रको गीत पनि युट्युबमा रिलिज गरिएको छ । आउँदो वर्षको भदौ १६ मा रिलिज हुन लागेको चलचित्रमा विश्वकै सबैभन्दा उचाईमा रहेको ताल तिलिजो तालमा गीतको शूटि‌ङ गरिएको छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, अम्बर सुवैदी, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको चलचित्र झरना थापाको पहिलो निर्देशित चलचित्र पनि हो ।

salt training

कमेन्ट गर्नुहोस्