३२ असार २०८३, बिहीबार

भारतीय राजदूतको पहिलो रोजाइ केपी ओली !

कात्तिक २०, २०७४
भारतीय राजदूतको पहिलो रोजाइ केपी ओली !
काठमाडौं, १४ चैत–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मजजीभ सिंह पुरीबीच भेटवार्ता भएको छ ।
शनिवार नेपाल आएका पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।
पुरी र एमाले अध्यक्ष ओलीबच आज विहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता भएको थियो ।

भेटमा पछिल्लो राजनीतिक अवस्था, नेपाल भारतसम्वन्ध लगायतका विषयमा छलफल भएको अोलीको सचिवालयले जनाएको छ ।
 
ओली प्रधानमन्त्री भएको समयमा भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । भारतीले ओलीलाई भारत विरोधीको रुपमा लिने गरेको छ । 

पुरी नेपालमा राजदूत भएसँगै उनले राजनीतिक दलका उच्च नेतासँग गरेको यो पहिलो भेटवार्ता हो । पुरी र ओलीबीचको भेटवार्तालाई महत्वका साथ लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्