काठमाडौं – हिसाब भनेपछि धेरैको पसिना छुट्छ र हिसाब मिलाउन धेरैलाई गाह्रो लाग्छ । तपाईंलाई हिसाब सजिलो लाग्छ भने तल दिइएको इक्वेसन मिलाउनुस् त ।
यहाँ दिइएको इक्वेसन अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । इन्टरनेट प्रयोगकर्ताहरूले यस हिसाबको सही उत्तरका लागि टाउको कन्याइरहेका छन् ।
के होला त उत्तर ? कोही १ हो भन्छन् अनि कोही चाहिँ १६ हो भन्छन् ।
सही उत्तर यो हो । तर हामीले बताउनुअघि नै तपाईंले यो मिलाउनुभयो भने तपाईं बुुद्धिमान् हुनुुहुँदो रहेछ ।