०४ असार २०८३, बिहीबार

सुरक्षा संयन्त्रको विश्लेषणः कमजोर बन्दै विप्लव समूह

साउन १७, २०७६
सुरक्षा संयन्त्रको विश्लेषणः कमजोर बन्दै विप्लव समूह

काठमाडौं– सरकारले राजनीतिक रुपमा प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपालाई सुरक्षा संयन्त्रले कमजोर बन्दै गरेको विश्लेषण गरेको छ । 
नेपाल प्रहरीले विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ । 
आजको राजधानी दैनिक लेख्छ– प्रहरीले पछिल्लो समय सो समूहका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेको, पक्राउ परेकाहरु समेत पार्टी परित्याग गर्न उद्यत रहेको र सो समूहमा आवद्ध भएकाहरु समेत पक्राउ परिने डरले धमाधम अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेको भन्दै सो समूह कमजोर हुँदै गएको विश्लेषण गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्