
काठमाडौं– सरकारदे स्थानीय तहका कदाधिकारी र कर्मचारीले गर्ने विदेश भ्रमणलाई कडाइ गर्ने भएको छ ।
स्थानीय तहका पदाधिकारी बिना जानकारी र औचित्यहीन कार्यक्रमका लागि समेत विदेश भ्रमणमा जाने क्रम बढेपछि कडाइ गर्न लागिएको खबर राजधानी दैनिकमा छापिएको छ ।
यसअघि पनि सरकारले पटक पटक बिना औचित्य विदेश भ्रमण नगर्न परिपत्र गरेको थियो ।