१५ असार २०८३, सोमबार

जनता भ्रष्टाचार र व्यविचारबाट दुःखी छन्: अध्यक्ष अर्जेल

कात्तिक २०, २०७४
जनता भ्रष्टाचार र व्यविचारबाट दुःखी छन्: अध्यक्ष अर्जेल

 

पर्सा, १४ चैत - नेपाल विद्धत् परिषद्का अध्यक्ष जीतबहादुर अर्जेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र व्यविचारले जनता पीडित भएको बताउनुभएको छ ।

नेपाल विद्धत परिषद्ले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आम नेपाली जनता विकास चाहेको तर राजनीतिक नेतृत्वमा देखिएको उच्च सत्तालिपसाका कारण मुलुकमा अनियमिततम र भ्रष्टाचार बढ्दै गएको आरोप लगाउनुभयो ।

अध्यक्ष अर्जेलले सङ्घीयताको नाममा मुलुकभित्र बढदै गएको वर्गिय द्वन्द्वले देशलाई नैं बिखण्डमा पार्ने खतरा बढाएकोप्रति दुःख व्यक्त गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्