०६ साउन २०८३, बुधबार

मोटिभेटर्स फुटसल प्रतियोगिताको उपाधि न्यु जेनेरेसन आइडललाई

मोटिभेटर्स फुटसल प्रतियोगिताको उपाधि न्यु जेनेरेसन आइडललाई

काठमाडौं- मोटिभेटर्स नेपाल क्लब फुटसल प्रतियोगिताको उपाधि न्यु जेनेरेसन आइडलले जितेको छ ।

काठमाडौंको कलंकीमा भएको फाइनल खेलमा न्यु जेनेरेसन आइडलले गंगा सेकेन्डरी स्कूललाई १-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

त्यस्तै जुनियरतर्फ एभर भिजन स्कुलले उपाधि हात पार्‍यो । फाइअनलमा एभर भिजनले ओर्‍याकल स्कुललाई ३-० गोलले पराजित गरेको हो ।

बेस्ट प्लेअर अफ दी टुर्नामेन्ट निश्चल खत्री भए ।

फुटसल प्रतियोगिता मोटिभेटर्स नेपाल क्लबले आयोजना गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्