२२ जेठ २०८३, शुक्रबार

सरकारी कर्मचारीको तलबमान सार्वजनिक, कसको तलब कति ? [पूर्ण विवरणसहित]

सरकारी कर्मचारीको तलबमान सार्वजनिक, कसको तलब कति ? [पूर्ण विवरणसहित]

काठमाडौं – चालु आर्थिक वर्षदेखि लागू हुने गरी बढेको तलबमान सार्वजनिक भएको छ । 

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले आइतवार सूचना प्रकाशित गर्दै तलबमान सार्वजनिक गरेको छ ।

सार्वजनिक तलबमानमा निजामती कर्मचारी, सुरक्षाकर्मी लगायत सरकारी कोषबाट सेवासुविधा लिने सबैको तलबमानबारे उल्लेख गरिएको छ ।

हेर्नुस् अर्थमन्त्रालयबाट जारी सूचना :-

salt training

कमेन्ट गर्नुहोस्