२८ जेठ २०८३, बिहीबार

पाकिस्तानी प्रधानमन्त्री खानको आक्रोश - भाजपा हिटलरको बाटोमा हिंड्यो

पाकिस्तानी प्रधानमन्त्री खानको आक्रोश - भाजपा हिटलरको बाटोमा हिंड्यो

काठमाडौँ - भारतले कश्मिरको विशेष हैसियत समाप्त गरेपछि पाकिस्तानमा संसदको संयुक्त बैठक बोलाइएको छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी हिटलरको बाटोमा हिंडेको आरोप लगाए ।

आफ्नो भाषणमा खानले भने, 'भारतमा सत्ताधारी भारतीय जनता पार्टी नश्लवादी चिन्तन लिएर अघि बढेको छ, जसरी जर्मनीमा नाजी पार्टीले गर्ने गर्थ्यो ।'

खानले कश्मिरमा नश्लावादी सफाया गर्ने र समाजको चरित्र बदल्ने दिशातर्फ भारतको सरकार लागेको भन्दै आपत्ति जनाए ।

salt training

कमेन्ट गर्नुहोस्