२७ जेठ २०८३, बुधबार

आर आर क्याम्पसमा पेट्रोल बम प्रहार, चुनाव जारी

कात्तिक २०, २०७४
आर आर क्याम्पसमा पेट्रोल बम प्रहार, चुनाव जारी
काठमाडौं, १५ चैत – काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा पेट्रोल बम प्रहार भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको क्रममा सो बम प्रहार भएको हो । बमबाट कुनैपनि मानविय क्षति भएको छैन ।

प्रहरीका अनुसार अज्ञात समुहले बम प्रहार गरेको हो । चुनाव बहिष्कार गरेको अखिल क्रान्तिकारीले बम हानेको हुन सक्ने अनुमान गरिएको छ । बम प्रहार भएपनि मतदान भने जारी छ ।

आर आर कलेजमा चलिरहेको चुनावमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ मैदानमा उत्रिका छन् । तर ठूला संगठन अन्तर्गत पर्ने अखिल क्रान्तिकारीले विहानै देखि विरोध गरिरहेको छ । विहान विद्यार्थीहरुको प्रहरीसँग झडप समेत परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्