२५ असार २०८३, बिहीबार

विप्लवनिकट सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ

विप्लवनिकट सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ

काठमाडौँ -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् ।

शनिवार बागबजारस्थित पद्मकन्या क्याम्पस नजिकै आफ्नो कोठाबाट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव थपलियालाई सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्