२२ जेठ २०८३, शुक्रबार

१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने

कात्तिक २०, २०७४
१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने
काठमाडौँ, १६ चैत - भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन्, नयाँ पत्रिकामा खबर छ । केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७ सय ४३ घरधुरीलाई पहिलो किस्ता वितरण गर्न लागिएको हो ।

अति प्रभावित १४ जिल्लामा जस्तै १७ जिल्लामा पनि बैंक खातामार्फत पहिलो किस्ता रकम भुक्तानी हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सहसचिव यमलाल भुसालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्