२२ जेठ २०८३, शुक्रबार

माधव नेपालको चाहना केपी ओलीलाई एक पदमात्रै

भदौ ४, २०७६
माधव नेपालको चाहना केपी ओलीलाई एक पदमात्रै

काठमाडौं–नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीका पछिल्ला निर्णयमा असहमति जनाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौती गर्नुपर्ने खालको मत जाहेर गरेका छन् । 

सात बुँदे नोट अफ डिसेन्ट राख्दै नेता नेपालले अध्यक्षहरुबाटै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव गरेका हुन् । 

पार्टी नेताहरुलाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा वरिष्ठता र योग्यता वेवास्ता गर्दै विना मापदण्ड जिम्मेवारीका खात लगाएकाले यस्ता जिम्मेवारी कटौती गर्नुपर्ने नेता नेपालको असहमतिपत्रमा उल्लेख छ।  कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्