१२ साउन २०८३, मंगलबार

साउथ अफ्रिका विरुद्धको सीरीजमा शिखर धवनको इन्ट्री

साउथ अफ्रिका विरुद्धको सीरीजमा शिखर धवनको इन्ट्री

काठमाडौं– भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान शिखर धवन इन्डिया एमा आवद्ध भएका छन् । यससँगै उनी साउथ अफ्रिका ए विरुद्धको वनडे म्याचमा सहभागी हुने भएका छन् ।

विश्वकपमा अफ्रिकाविरुद्धको खेलमा उनी चोटग्रस्त थिए । विश्वकपमा धवनले शतक दिएका थिए । 

अल इन्डिया सीनियर सेलेक्शन कमिटीले धवनलाई इन्डिया ए टीममा छनौट गरेको हो । अब उनले साउथ अफ्रिका विरुद्ध चौथो र पाँचौं वनडे म्याच खेल्नेछन् ।  

धवनले तीन टी-२० र २ वनडे म्याचमा जम्मा ६५ रन निकालेका थिए । वेस्टइन्डिजको विरुद्ध तीन टी-२० म्याचमा १, २३, ३ रनको पारी खेलेका थिए भने दुई वनडेम्याचमा उनले २, ३६ रन बनाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्