
नुवाकोट- नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादी खोलाबाट अवैध रूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टरमा प्रहरीले साङ्लो–ताला लगाएपछि निगरानी गर्दै । जिल्लाको विभिन्न खोला र नदीबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने २१ वटा स्काभेक्टरमा प्रहरीले कारवाहीका लागी जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ ।
तस्वीर : रामहरि न्यौपाने/रासस