०९ साउन २०८३, शनिबार

प्रभु बैंकको नयाँ बानेश्वर शाखा कार्यालय स्थानान्तरण

प्रभु बैंकको नयाँ बानेश्वर शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ -  काठमाडौँको बानेश्वर वडा नम्बर १०मा रहेको प्रभु बैंकको शाखा कार्यालय वडा नम्बर ११ मा सरेको छ ।

आइतवार नयाँ कार्यालयको उद्घाटन भएको थियो ।

नागरिक लगानी कोषका कार्याकारी निर्देशक रमण नेपालले उद्घाटन गर्दै स्थानान्तरण गरिएको क्षेत्रका संघ, संस्था, सर्वसाधारण तथा उद्योगीहरूले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्