
काठमाडौँ - काठमाडौँको बानेश्वर वडा नम्बर १०मा रहेको प्रभु बैंकको शाखा कार्यालय वडा नम्बर ११ मा सरेको छ ।
आइतवार नयाँ कार्यालयको उद्घाटन भएको थियो ।
नागरिक लगानी कोषका कार्याकारी निर्देशक रमण नेपालले उद्घाटन गर्दै स्थानान्तरण गरिएको क्षेत्रका संघ, संस्था, सर्वसाधारण तथा उद्योगीहरूले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे ।