२९ जेठ २०८३, शुक्रबार

टी-ट्वान्टी क्रिकेटमा मलिंगाको विश्व किर्तिमानी

टी-ट्वान्टी क्रिकेटमा मलिंगाको विश्व किर्तिमानी

काठमाडौं– तिव्र गतीका बलर तथा लाथिस मलिंगाले सबैभन्दा धेरै विकेट लिँदै विश्व किर्तिमानी कायम गरेका छन् । अन्तराष्ट्रिय टी–२० क्रिकेट सीरीजमामा उनले सबैभन्दा धेरै विकेट लिएर नयाँ रेकर्ड बनाएका बनाएका हुन् । 

मलिंगाले पाकिस्तानका शाहिद अफरीदीकाे नाममा रहेको रेकर्ड तोडेका हुन् । यसअघि उनको नाममा टी २० सीरीजमा  ९८ विकेट रहेको थियो भने मलिंगा २ विकेटले पछि रहेका थिए । 

३६ वर्षिय मलिंगाले कोलिन डि ग्राण्डहोम ४४ रनको निजी स्कोरमा बोल्ड आउट गर्दै आफ्नो टी २० अन्तराष्ट्रिय म्याचमा नयाँ रेकर्ड बनाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्