डोल्पा- उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकाको खुला चौरमा फोहोर सरह फालिएको सयौँ क्विन्टल आयोडिन नुन । ठेकेदारले ढुवानी गरेर केरुङ् नाकासम्म ल्याएको नुन घरसम्म पुर्याउन समस्या भएपछि भर्पाइ गरेर थोरैमात्रै लैजाने र बाँकी सबै त्यतै फाल्ने गर्छन् ।