२२ जेठ २०८३, शुक्रबार

सर्पको डसाईबाट किशोरीको मृत्यु

सर्पको डसाईबाट किशोरीको मृत्यु

इलाम– विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । 

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्