काठमाडौं – सिंहको एक परिवारले राँगो भेटेर त्यसको शिकार गर्दै गर्दा झगडा गरेपछि राँगो भागेको छ ।
भारतीय वन सेवाका अधिकारी प्रवीण कासवानले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो शेयर गरेका हुन् ।
भिडियो दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्कमा खिचिएको हो ।
These #lions have a lesson to teach. They were having their meal but decided to fight with each other. And food walked away. Credits in video. pic.twitter.com/e7PUaZYWnP
— Parveen Kaswan, IFS (@ParveenKaswan) September 1, 2019
एजेन्सी