३१ जेठ २०८३, आइतबार

उकालो सडकमा गुडिरहेको गाडी एक्कासि ब्याक भएपछि..

कात्तिक २०, २०७४
उकालो सडकमा गुडिरहेको गाडी एक्कासि ब्याक भएपछि..
म्याग्दी, १७ चैत - धौलागिगि गाउँपालिका–५ मच्छिममा आज साँझ जिप दुर्घटना हुँदा चालक खिमबहादुर खत्रीको मृत्यु भएको छ ।

दरबाङबाट मुना जाँदै गरेको ध १ ज ५२२ नं को जिप दुर्घटना हुँदा बेनी–४ का जिप चालक ५० वर्षीय खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उकालो सडकमा गुडिरहेको गाडी एक्कासि पछाडि हटेर दुर्घटना भएको प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताए । जिपमा सवार उनकी छोरी भने सकुशल छिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्