१५ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपतिले पठाए यस्तो सन्देश

भदौ २४, २०७६
प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपतिले पठाए यस्तो सन्देश

काठमाडौं–प्रधानमन्त्री केपी ओलीलाई चिनियाँ राष्ट्रपति सी जीङ पिङ र प्रधानमन्त्री ली खच्याङले सुस्वास्थ्यको कामनासहित सफलताको शुभकामना पठाएका छन् । 

उनीहरुको सन्देश शिष्टाचार भेटमा विदेशमन्त्री वाङ यीले पढेर सुनाएका थिए ।

 प्रधानमन्त्री ओली दुई दिनअघि मात्र सिंगापुरमा उपचार गराएर फर्केका थिए । 

नेपाल राजनीतिक स्थायित्वतर्फ उन्मुख भइरहेको र प्रधानमन्त्री ओलीको नेतृत्वमा विकास परियोजनासमेत अघि बढिरहेको उनीहरुले खुसी व्यक्त गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्