
काठमाडौं– एलजीले चाडपर्वलाई लक्षित गरी खुशीको डबल अपग्रेड योजना सार्वजनिक गरेको छ ।
सोमवार सार्वजनिक गरेका यस योजनामा एलजी ब्राण्डका उत्पादनहरु टिभी, रेफ्रिजेरेटर, वाशीङ मेसिन, साउण्ड सिस्टम लगायतको खरिद आकर्षक मुल्य साथै उपहारहरु दिने कम्पनीले बताएको छ ।
यस योजना अन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौं नयाँ उत्पादनमा अपग्रेड हुने अवसर पाउने छन् ।