१० साउन २०८३, आइतबार

मायाको जवाफ खोज्ने तुलसिंहको सुरुवाती कोशिश (भिडियो सहित )

कात्तिक २०, २०७४
मायाको जवाफ खोज्ने तुलसिंहको सुरुवाती कोशिश  (भिडियो सहित )
गुल्मी चैत १८— गुल्मी जिल्लाको स्काई एफएममा काम गर्दै गर्दा साँगितिक क्षेत्रमा प्रबेश गरेका तुलसिंह रनपछाईको पहिलो गितको भिडियो सार्वजनिक भएको छ ।

२०६७ सालमा बजारमा आएको ‘माया को शुरुवात कल्ले चलायाे' नामक एल्वमको गितको म्युजिक भिडियो हालै मात्र बजारमा आएको छ । मायाँ प्रेममा आधारित लोक दोहोरी गितमा तुलसिंह आफ्नै स्वर र गायिका मुना थापाको स्वर रहेको छ ।

गितमा टिकाराम खनालको शब्द लय सिता भण्डारीको रहेको छ । गितको म्युजिक भिडियोमा सफल र दिपासाले अभिनय गरेका छन् । बास्ताबिक मायालु जोडीले सुन्नु पर्ने यथार्थ परक गित रहेको गायक तथा सञ्चारकर्मी तुलसिंहले बताए ।

तुलसिंहका माया प्रेममा आधारित नै गितहरु बजारमा आउने गरेका छन् । उनका हाल सम्म दुइ दर्जन गितहरु बजारमा आएका छन् भने हालै फेरि देबि धर्ति र आफनै आवाजमा सम्झनामा पागल हुने भए लोक दोहोरी गित आउने क्रममा रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्