
काठमाडौं– बलिउड नायिका दीपिका पादुकोण बलिउडका फिट एण्ड मेन्टेन गर्ने नायीकाहरुमध्ये एक हुन् । नायीकाहरुले जति नै व्यस्त भएपनि आफ्नो फिटनेसमा भने निकै नै ध्यान दिन्छन् ।
अहिले पादुकोणले फिटनेशका लागि गरेको कसरतको एउटा भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा पादुकोण वर्कवाटउटमा मज्जाले लागेकी छिन् ।