०८ असार २०८३, सोमबार

यो तस्वीरमा बिरालो देख्नुहुन्छ ? धेरैले त पत्तै पाएनन् !

कात्तिक २०, २०७४
यो तस्वीरमा बिरालो देख्नुहुन्छ ? धेरैले त पत्तै पाएनन् !
यो तस्वीरमा लुकेको बिरालोले इन्टरनेट हल्लाइरहेको छ ।


रेड्डिटमा पोस्ट गरिएको फोटो हेरेर धेरैले टाउको कन्याइरहेका छन् । दाउराहरूको बीचमा कतै एउटा बिरालो छ । ल, पत्ता लगाउनुस् त ।

सक्नुभएन ?

ल, अलिक जूम गरेर हेरौं न त !




















तपाईंको सजिलाका लागि हामी गोलो घेरा लगाइदिन्छौं ।




salt training

कमेन्ट गर्नुहोस्