२० असार २०८३, शनिबार

क्यानडाको उच्च बेबी ब्राण्ड बेबीलभ नेपाली बजारमा

क्यानडाको उच्च बेबी ब्राण्ड बेबीलभ नेपाली बजारमा

काठमाडौं–  क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बेबीलभको अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आइएमएस ग्रुपअन्तर्गत आइएमएस लिटल स्माइल्स कम्पनीले बेबीलभको सामाग्रीहरु भित्र्याएको छ । 

क्यानडियन ब्राण्डको बेबीलभले बच्चाहरुलाई फीडीङ, ग्रुमीङ, बाथ टाइम, आउटडोर्स लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ ।

कम्पनीले बेबीलभको उत्पादनहरु स्मार्ट डोकोबाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्