१० साउन २०८३, आइतबार

ज्ञानेन्द्रको नातिको ब्रतबन्धः हेर्नुस् पारसदेखि हिमानीसम्मको ७ तस्बिर

कात्तिक २०, २०७४
ज्ञानेन्द्रको नातिको ब्रतबन्धः हेर्नुस् पारसदेखि हिमानीसम्मको ७ तस्बिर
काठमाडौं, १८ चैत – बिहिबार पूर्वराजा ज्ञानेन्द्र शाहका नाति तथा पूर्वयुवराज पारसका छोरा हृदयेन्द्रको ब्रतबन्ध गरियो । निर्मल निवासमा भएको ब्रतबन्धमा पूर्वराज परिवारका सदस्यका साथै आफन्तहरुको सहभागिता रहेको बताइएको छ ।
पारस र बुहारी हिमानीबाट जन्मिएका हृदयन्द्रको ब्रतबन्धको सम्पूर्ण व्यवस्था ज्ञानेन्द्रलेनै मिलाएका थिए । ब्रतबन्धको भोज भने ज्ञानेन्द्रले २४ गते होटल सोल्टीमा दिँदैछन् ।
निर्मल निवासमा भएको उक्त ब्रतबन्धका सार्वजनिक भएका केहि तस्बिर हेर्नस्
17498592_1621027817930776_3628657338860331573_n17499185_1621027711264120_2752592694877730348_n17553567_1621027931264098_5486220803741486479_n17498425_1621027741264117_2901829564827070320_n17629689_1621027974597427_6982279050775597479_n17629811_1621027871264104_1528477530101428983_n17634728_1621027657930792_80375972419360480_n

salt training

कमेन्ट गर्नुहोस्