०८ असार २०८३, सोमबार

वर्षाले घर भत्कियो

वर्षाले घर भत्कियो

तनहुँ- सोमवारदेखि परेको अविरल वर्षाका कारण तनहुँको भानु नगरपालिका–१२ ओख्लेस्थित चित्रबहादुर दर्जीको घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ ।

तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्