२७ असार २०८३, शनिबार

दमौलीमा खुल्यो कपडा बैंक

दमौलीमा खुल्यो कपडा बैंक

तनहुँ- तनहुँको दमौलीमा खुल्न लागेको कपडा बैंकका लागि संकलन गरिएको कपडा । लायन्स क्लब अफ दमौली तनहुँले गरीब तथा विपन्नलाई लक्षित गरी कपडा बैंक सञ्चालनको तयारी गरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्