काठमाडौं, १९ चैत – आगमी वैशाख ३१ गतेका लागि निर्धारण गरिएको स्थानीय तहका लागि नेपाली कांग्रेस चुनावी घोषणा पत्र लेखनमा जुटेको छ ।

घोषणा पत्र लेखनका लागि कांग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा एक समिति बनाएको छ । ३५ सदस्य घोषणा पत्र तयारी समितिले बुद्धिजिवी, पार्टी पदाधिकारी, भातृसंगठन, पार्टीका विभिन्न जनवर्गिय संगठनहरुसँगको छलफलमा घोषणा पत्र तयार गरेको छ ।
केन्द्रीय कार्यसमितिको चैत्र १३ गतेको बैठकको निर्णयानुसार आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिलाई पूर्णता दिई ३५ सदस्सीय बनाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पार्टीका मन्त्रीहरु समेत स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्य हुनेछन् ।
घोषणा पत्र तयारी समितिमा को को छन ?
संयोजक- महेश आचार्य
सदस्य — डा। रामशरण महत
सदस्य — डा। मिनेन्द्र रिजाल
सदस्य — फरमूल्लाह मन्सुर
सदस्य — मानबहादुर विश्वकर्मा
सदस्य — दिलेन्द्रप्रसाद बडू
सदस्य — एन।पी। साउँद
सदस्य — उमाकान्त चौधरी
सदस्य — अर्जुनप्रसाद जोशी
सदस्य — भीष्मराज आङ्दम्वे
सदस्य — डा। शेखर कोइराला
सदस्य — आनन्दप्रसाद ढुंगाना
सदस्य — चन्द्र भण्डारी
सदस्य — कमला पन्त
सदस्य — अजयकुमार चौरसिया
सदस्य — सुश्री अम्बिका बस्नेत
सदस्य — धनराज गुरुङ
सदस्य — महेन्द्र यादव
सदस्य — रत्न शेरचन
सदस्य — मीन विश्वकर्मा
सदस्य — बद्री पाण्डे
सदस्य — जीवन परियार
सदस्य — ईश्वरी न्यौपाने
सदस्य — सीता गुरुङ
सदस्य — सुजाता परियार
सदस्य — गोविन्द भट्टराई
सदस्य — गुरुराज घिमिरे
सदस्य — प्रदीप पौडेल
सदस्य — कल्याणकुमार गुरुङ
सदस्य — चिनकाजी श्रेष्ठ
सदस्य — रामकृष्ण यादव
सदस्य — विश्वप्रकाश शर्मा
सदस्य — डा। डिला संग्रौला
सदस्य — किरण यादव
सदस्य — सुश्री सरिता प्रसाई