०३ असार २०८३, बुधबार

हवाई कारबाहीमा तीस आतंककारी मारिए

हवाई कारबाहीमा तीस आतंककारी मारिए

अफगानिस्तान–अफगानिस्तानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मंगलवार जानकारी दिएका छन् ।

 सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ ।

विगत दुई सातामा बादख्शान प्रान्तको तीनवटा जिल्ला गुमाएका तालिबान लडाकू समूह यस कारबाहीको कुनै  टिप्पणी गरेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्