१४ असार २०८३, आइतबार

अमिताभलाई भारतीय सिनेमाको सर्वाधिक ठूलो सम्मान

असोज ९, २०७६
अमिताभलाई भारतीय सिनेमाको सर्वाधिक ठूलो सम्मान

बलिउड अभिनेता अमिताभ बच्चनलाई भारतीय सिनेमाको सर्वाधिक ठूलो सम्मान दादा साहेब फाल्के पुरस्कार प्रदान गरिने भएको छ । मोदी सरकारका सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्वीट गर्दै उक्त खुलासा गरेका हुन् । सम्मान पाउने भएपछि अमिताभले पनि ट्वीटमार्फत् खुसी व्यक्त गरेका छन् ।कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्