१९ असार २०८३, शुक्रबार

ट्रेन्डिङमा ‘छक्का पन्जा २’, तर आयो नराम्रो प्रतिक्रिया

असोज १२, २०७६
ट्रेन्डिङमा ‘छक्का पन्जा २’, तर आयो नराम्रो प्रतिक्रिया

रिलिजको ठीक दुई वर्षपछि फिल्म छक्का पन्जा २ युट्युवमा अपलोड गरिएको छ । अपलोडको ४ दिनमा नै दीपाश्री निरौला निर्देशित उक्त फिल्म युट्युवको नेपाल ड्रेन्डिङको पहिलो नम्बरमा आएको छ । 
व्यवसायिक रुपमा सफलता पाइरहेको छक्कापन्जाको सिरिजको यो दोस्रो संस्करणले पनि बक्स अफिसबाट राम्रो कमाइ गर्न सफल भएको थियो । 
आजको कान्तिपुर दैनिक लेख्छ– ८ हजारभन्दा बढी कमेन्टस्मा बहुसंख्यकले फिल्म राम्रो नलागेको प्रतिक्रिया दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्