२३ जेठ २०८३, शनिबार

पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक लि. बीच भेटी संकलन गर्ने सहकार्य

पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक लि. बीच भेटी संकलन गर्ने सहकार्य
फाइल तस्वीर

काठमाडौं – पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक बिच पशुपतिनाथको मन्दिरको भेटी संकलन गर्न सहकार्य भएको छ ।

सोमवार पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक बिच यस्तो सहमति भएको हो । 

बैंकका अनुसार, मन्दिर प्राङ्गण रहेको देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा चन्दाहरु दानपत्र वा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु दानपत्र वा भेटीपत्रमा चढाईएको रकम बैंकिङ्ग प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गर्ने सहमति भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्