१९ असार २०८३, शुक्रबार

‪ एनआरएनएको सचिवमा  सुष्माको उम्मेदवारी

‪ एनआरएनएको सचिवमा  सुष्माको उम्मेदवारी

काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।‬

‪एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रँदै खुला सचिव पदमा उम्मेदवारी दिन लागेकी हुन् । 

तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेको बताएकी छिन् ।‬

salt training

कमेन्ट गर्नुहोस्