०९ असार २०८३, मंगलबार

चलचित्र 'वीर विक्रम २' बन्ने

कात्तिक २०, २०७४
चलचित्र 'वीर विक्रम २' बन्ने
काठमाडौं, २० चैत – चलचित्र 'वीर विक्रम' को सिक्वेल निर्माण हुने भएको छ । चलचित्रमा नायिका प्रियंका कार्कीले अभिनय गर्ने भएकी छिन् ।

चलचित्र ‘वीर विक्रम’ को सफलतासँगै सकारात्मक प्रतिक्रिया आएकाले निर्देशक मिलन चाम्सले यसको सिक्वेल निर्माण गर्न लागेको जानकारी दिएका छन् ।

कथालाई अझै परिष्कृत गर्दै अर्को वर्षको मसिंरसम्म फ्लोरमा जाने योजना रहेको चाम्सले जानकारी दिए । चलचित्रको कथा यम थापाले लेख्दै छन् ।

अघिल्लो फिल्मका धेरैजसो कलाकार दोहोरिने गरी निर्माण गर्न लागिएको चलचित्रको स्किृप्टको मात्र ५ लाख दिएको समाचार बाहिर आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्