१३ असार २०८३, शनिबार

आईजीपीमा तेस्रो व्यक्ति आउने सम्भावना

कात्तिक २०, २०७४
आईजीपीमा तेस्रो व्यक्ति आउने सम्भावना
काठमाडौं, २१ चैत – प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गरेपछि अर्का दावेदार डिआईजी नवराज सिलवालले रिट दायर गरेपछि सर्वोच्च अदालतले चन्दको नियुक्ति बदर गरेको थियो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको चर्को दबाबमा नियुक्त भएका चन्दलाई अदालतले हटाएसँगै प्रहरी संगठन निमित्त आईजीपीको भरमा चलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्