३० जेठ २०८३, शनिबार

कटरीनाका बहिनी यस्तो फिल्ममा देखिएपछि हंगामा

कात्तिक २०, २०७४
कटरीनाका बहिनी यस्तो फिल्ममा देखिएपछि हंगामा
कटरीना कैफ आफ्नी बहिनी इजाबेल कैफका लागि फिल्मको निर्माणमा जुटेकी छिन् ।
२४ वर्षकी इजाबेला सुन्दरी भएका कारण उनको चर्चा भारतीय फिल्म उद्योगमा हुने गरेको छ । अहिले न्यूयोर्कमा अभिनयको पढाइ गर्ने छिन् उनी । सात वर्ष पहिला इजाबेलाले एक पोर्न भिडियोमा नाम जोडिएपछि हैरानी बेहोर्न परेको थियो ।

एक अंग्रेजी अखबारका अनुसार, मुंबइ मा डिभिडिमा यो पोर्न भिडिया पाइएको थियो । यसमा इजाबेलाको नामको प्रयोग गरिएको थियो । भिडियोमा रहेका पुरुषको अनुहार देखाइएको थिएन भने देखाइएको युवतीको अनुहार इजाबेलाको जस्तै थियो ।

पछि कटरीनले उक्त भिडियोमा इजाबेलाको कुनै पनि संलग्नता नरहेको भन्दै खण्डन गरेकी थिइन् । तर अहिले पनि गुगलमा इजाबेलासँग जोडिएको एमएमएससँग जोडिएको भिडियो सवैभन्दा माथि रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्