०५ असार २०८३, शुक्रबार

जीपको ठक्करबाट नयाँ बसपार्कमा एकजनाको मृत्यु

जीपको ठक्करबाट नयाँ बसपार्कमा एकजनाको मृत्यु

काठमाडौं – नयाँ बसपार्कमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ मित्रनगरमा बा१९च ३५५५ नम्बरको जीपको ठक्करबाट ६५ वर्षीय कृष्णराज ढकालको आज मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते ढकालको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न जीप र चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्