२४ जेठ २०८३, आइतबार

आइजीपी नियुक्तिमा सरकारले चलखेल गर्‍योः ओली

कात्तिक २०, २०७४
आइजीपी नियुक्तिमा सरकारले चलखेल गर्‍योः ओली
काठमाडौं, २१ चैत - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अदालतको अबहेलना गरेको टिप्पणी गरेका छन् । उनले एमाले स्थायी कमिटीको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले यो सरकारले अदालतको आदेश पालना नगरेको बताए । त्यस्तै संविधापनिक परिषद्को काम पनि नभएको उनले बताए ।

उनले आइजीपी नियुक्तिमा राजनीतिक चलखेल धेरै भएको समेत आरोप लगाए । साथै उनले यो सरकारले अनुचित कार्य गरेर आतंक मच्याइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्